Main

समयमा चुनाव हुन नसके धेरै जोखिम छन् : सञ्चारमन्त्री खरेल

३ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताएका हुन् । उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने समेत बताए । निर्वाचनको लागि सरकारले १…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button