Main
गौतम गम्भीरले भने : भारतले पाकिस्तानसँग कुनै खेल पनि नखेल्दा हुन्छ
२४ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले कश्मीरको पहलगाममा भएको आतंककारी हमलापछि पाकिस्तानसँग हुने सबै प्रकारका क्रिकेट खेल र सम्पर्क पूर्ण रूपमा रोक्नुपर्ने बताएका छन्। उनले तटस्थ मैदानमा समेत कुनै खेल हुन नहुने बताएका छन्। दिल्लीमा आयोजित एक कार्यक्रममा गम्भीरले भने, ‘यसमा मेरो व्यक्तिगत विचार के छ भने हामीले कुनै पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।