Main
गौमुखीदेखि स्याउलिवाङसम्म
प्युठानको गौमुखी दर्शन गर्न जाने खुब इच्छा थियो । नगएको ठाउँमा जाने भनेपछि स्वाभाविक उत्सुक भइन्छ । त्यहाँ हरेक वर्ष माघेसंक्रान्तिका दिन मेला लाग्ने गर्दछ । म हिमालसँगै जोडिएको पदयात्रामा खासै पुगेको थिइनँ। गौमुखी दर्शनको लागि जान तयार भयौं । बिहानको ठिक ११ बजे हाम्रो चार जनाको (राधिका भुसाल, कविता पन्थी, बिन्जुन बस्नेत र म…
– यस समाचारको श्रोत : Online Khabar हो ।