Main

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्राउने लक्ष्य

१८ जेठ, काठमाडौं । प्युठानको गौमुखी गाउँपालिकाले एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यसहित ‘गौमुखी भ्रमण वर्ष २०८२’ सुरु गरेको छ । शनिबार गौमुखी गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भ्रमण वर्ष उदघाटन गर्दै गौमुखीको पर्यटन विकासमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाए । ‘पर्यटन नेपालको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button