Main
गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ प्रदान
मोरङको पथरी शनिश्चरे नगरपालिकाले गायक गौरव दर्पणलाई ‘वर्ष स्रष्टा सम्मान २०८१’ले सम्मान गरेको छ । दोसल्ला, मुहारचित्र, २५ हजार नगद र सम्मान पत्रसहित उनलाई सम्मान प्रदान गरियो । कला साहित्य प्रवर्धन समितिको मनोनयनमा परेका उनी ‘पूर्वै रमाइलो’सहितका गीतबाट परिचित छन् । २ दशकदेखि कला प्रवर्धनमा लागेका दर्पणले सिर्जना गरेको उक्त गीत देश विदेशमा छरिएर बसेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।