Main
गौरी मल्ल, नीर शाहले धम्पुसमा थाले ‘पीआर’ छायांकन
काठमाडौं । निर्देशक शोभित बस्नेतले आगामी फिल्म ‘पीआर’को छायांकन कास्कीको धम्पुसबाट थालेका छन् । यसअघि पहिलो चरणको छायांकन अस्ट्रेलियामा ६० प्रतिशत सम्पन्न भएको थियो । छायांकन सेटबाट प्राप्त तस्वीरमा दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल, विनिता कार्कीलाई देख्न सकिन्छ । दिक्पालको यो ९ वर्षपछिको कमब्याक हुनेछ । सन् २०१६ मा उनको पछिल्लो फिल्म ‘च्याम्पियन’ प्रदर्शन…
– यस समाचारको श्रोत : Online Khabar हो ।