Main

ग्रामथानका अध्यक्षले वडाध्यक्षलाई दिए कार्यवाहक, उपाध्यक्षले शुभयात्रा नभनेको गुनासो

२५ चैत, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफ्नो अनुपस्थितिमा कामकाज गर्नेगरी वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । मंगलबारबाट ९ दिनका लागि चीन भ्रमणमा जाने भएपछि सोमबार माझीले वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् । आफूलाई शुभयात्रा पनि नभनेको भन्दै उनले उपाध्यक्ष गुणवतीदेवी थारुलाई छाडेर वडाध्यक्षलाई जिम्मेवारी दिएका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button