Main

ग्रामथानका नवनिर्वाचित अध्‍यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई सोधे स्पष्टीकरण

१४ पुस, विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेका छन्। आफूलाई जानकारी नदिई अवैध उत्खनन् रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेका हुन् । गत मंसिर १६ को उपनिर्वाचनमा माझी माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका थिए। आफू बाहिर भएका बेला जानकारी नदिई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button