Main
ग्रामथानमा माओवादी केन्द्रकाे अग्रता, पछिपछि कांग्रेस
१७ मंसिर, विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमाेनारायण माझीले ५ हजार ६६८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार बलराम सरदार थारुले ४ हजार १६७ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार…
– यस समाचारको श्रोत : Online Khabar हो ।