Main
गुण्डुबाट एमालेले दियो सरकारसँग भिड्ने सन्देश
नेपाली सेनाको सुरक्षा घेरमा १० दिन बसेर बाहिरिएपछि पार्टीका नेताहरुसँग आन्तिरक कुराकानी गरिहेका ओलीले बिहीबार मञ्चबाटै आफ्नो विगतकै शैलीमा राजनीतिक कटाक्षयुक्त भाषण गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।