Main

‘ग्रासरुट टु ग्लोबल फोरम’मा सहभागी हुन एलिसा र चर्चिता इंग्ल्याण्ड जाँदै

२९ साउन, काठमाडौं । विश्व महिला रग्बी प्रतियोगिता २०२५ को सन्दर्भमा ‘ग्रासरुट टु ग्लोबल फोरम’ प्रतियोगितामा सहभागी हुन नेपालबाट नेपाली राष्ट्रिय महिला टिमकी पुर्व कप्तान तथा नेपाल रग्बी महिला विकास प्रमुख एलिसा थापा र महिला रग्बी खेलाडी चर्चिता श्रेष्ठ इंग्ल्याण्ड जाँदैछन्। कार्यक्रम इंग्ल्याण्डको सन्डरल्यान्डमा अगस्ट १७ देखि २२ सम्म आयाेजना हुने छ। ६ दिन सम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button