Main
हर्क साम्पाङले धम्क्याएका पत्रकार दाहाल भन्छन्- असुरक्षित महसुस गरेको छु
२० मंसिर, काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै दाहालले भने, ‘धम्कीपछि सुरक्षा खतराको महसुस भइरहेको छ । त्यसैले घरभन्दा टाढा कतै निस्किएको छैन ।’ दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन,…
– यस समाचारको श्रोत : Online Khabar हो ।