Main

चंकी पाण्डेले गरे पशुपतिनाथ दर्शन (तस्वीर)

काठमाडौं । बलिउड अभिनेता चंकी पाण्डेले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । पूजाआजा गरेको लगायतका फोटो उनले सेयर गरेका छन् । ‘श्रावण महिनामा पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धेरै भाग्यमानी महसुस भयो’ उनले लेखेका छन् । हिन्दु क्यालेन्डरअनुसार साउन महिनालाई भगवान शिवको निकै पवित्र महिना मानिन्छ । साउन महिना सुरु भएसँगै नेपाल र भारतबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button