Main
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
आगामी दिनमा यो सूचीबाट निस्कन नेपालले एफएटीएफसँगको सहकार्यलाई जारी राख्ने जनाएको छ । त्यसका लागि नेपालले विभिन्न सातवटा सुधार गर्ने प्रतिबद्धता गरेको छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।