Main

बाढीपहिरोबाट इलाममा १२ अर्बको क्षति

जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट क्षतिको प्रारम्भिक विवरण संकलन गरेको हो।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button