Main
रोज र ब्रुनो मार्सको ‘एप्ट’ बन्यो युट्युबमा छिटो ६० करोड भ्युज पाउने गीत
काठमाडौं । के–पप ब्याण्ड ब्ल्याकपिंककी गायिका रोजले हालै पपस्टार ब्रुनो मार्ससँग मिलेर एकल गीत ‘एप्ट’ ल्याइन् । दुई महिनाअघि रिलिज भएबाटै यो गीत युट्युब, स्पोटीफाइ, आइट्युन, बिलबोर्ड चार्टमा शीर्षस्थानमा ट्रेन्डिङ भइरहेको छ । धेरै लामो समयसम्म ट्रेन्डिङ हुने मात्र हैन, युट्युबमा सबैभन्दा छिटो ६०० मिलियन भ्युज प्राप्त गर्ने म्युजिक भिडियोको विश्व रेकर्ड राखेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।