Main

ग्लोबल आईएमई बैंकको ‘फोनपे नेटवर्क क्यूआर कोड मर्चेन्ट’ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्ट लक्षित योजना सार्वजनिक गरेको छ । १८औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको योजनाबाट सेवाग्राहीले क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने अवसर रहेको बैंकले जनाएको छ । यो योजना १८ पुसदेखि १८ माघसम्म सञ्चालन हुनेछ । योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकमा आवद्ध भएका तर हालसम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button