Main

२९ सयमाथि टिक्न सकेन सेयर बजार, साढे २१ अर्बको कारोबार

४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको थियो । त्यसपछि बिक्री चाप बढ्यो । अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भयो । अन्तिम १५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button