Main

कुनै काम गर्दा हात थाक्छ, ‘राइटर्स क्र्याम्प’ भएको त होइन ?

केही समय काम गर्दा हात अररो हुने, सानो काम गर्दा गल्ने, बटारिने, लेख्दा लेख्दै थाक्ने, लेख्न धेरै नसक्ने समस्या लिएर साताको करिब १० जना बिरामी वीर अस्पतालको न्युरो विभागको ओपीडीमा आइपुग्छन् । तर यो संख्या वास्तविक भन्दा निकै कम हो । किनकि कतिपयलाई किन हातमा समस्या भइरहेको छ भनेर पत्तो छैन । कतिपयलाई यो समस्या…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button