Main
काठमाडौं महानगरले कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई अनुदान उपलब्ध गराउने
३१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकी र डिल्लीबजार मालपोत कार्यालयलाई अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरेको । शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले यस्तो प्रस्ताव पारित गरेको हो प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव बैठकबाट पारित भएको हो। बैठकमा वातावरण…
– यस समाचारको श्रोत : Online Khabar हो ।