Main

ग्लोबल आईएमई बैंक साधारणसभा : ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव पारित  

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट बैंकले सेयरधनीलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button