Main
कीर्तिपुरमा कर्मा र कुटुम्ब एकै स्वरमा गुञ्जिने
१५ मंसिर, काठमाडौं । ‘एकै स्वरमा कीर्तिपुरमा’ बृहत् कन्सर्टमा कर्मा व्याण्ड र कुटुम्ब सांगीतिक समूह मंसिर २२ गते शनिबार एक साथ गुञ्जिने भएका छन् । कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयको प्रांगणमा बृहत् कन्सर्टको अन्तिम तयारी पूरा भएको व्यवस्थापकीय समूह एएसक्यूका प्रबन्ध निर्देशक आशिष पराजुलीले जानकारी दिए । कीर्तिपुर नगरपालिकाको प्रवद्र्धन र आदि ग्रुप प्रा.लि.को कार्यक्रम व्यवस्थापन…
– यस समाचारको श्रोत : Online Khabar हो ।