Main
घट्यो काँक्रोको भाउ, बढ्यो मटरकोसा र च्याउ
आज बिहीबार हाइब्रिड काँक्रोको भाउ थोकमा प्रतिकिलो १८ रुपैयाँ घटेको छ । यस्तै मटरकोसाको भाउ प्रतिकिलो २० रुपैयाँ बढेको छ भने च्याउको भाउ ३६ रुपैयाँ बढेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।