Main

घनश्याम भूसाल पक्षले मंसिरमा राष्ट्रिय भेला गर्ने

१९ कात्तिक, काठमाडौं। नेकपा माओवादीलगायतसँगको एकता प्रक्रियासँग असन्तुष्ट नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पक्षले आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। नेकपा एकीकृत समाजवादीको महासचिवको हैसियतमा बुधबार पत्रकार सम्मेलन गर्दै भूसालले आउँदो मंसिर पहिलो साता पार्टीका बाँकी रहेका नेता–कार्यकर्ता र क्रान्तिकारीहरूको राष्ट्रिय भेला आयोजना गरिने बताएका हुन्। ‘एकीकृत समाजवादीको बहुमत एकतामा गए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button