Main

घरआँगनमै झार मार्ने विषादी प्रयोग

चितवनमा झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग चिन्ताको विषय बनेको छ । कतिपयले आफ्नो घरको आँगनको झार मार्नसमेत विष छर्किने गरेका छन् । यसले मानव स्वास्थ्य, वातावरण र जीवजन्तुलाई असर पुर्‍याइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button