Main

जल शाह २ वर्षभित्र फिल्ममा फर्किने

‘अबको २ वर्षमा म फिल्ममा फेरि देखिने छु । अहिलेसम्मको समय परिवारसँग बिताउने कुरालाई प्राथमिकतामा राखेकी थिएँ । छोरी कलशको हेरचाहमा समर्पित भएको थिएँ । अब उनी ठूली भईसकेकी छन् ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button