Main
घरमै सुँगुर काटेर खाएको दिनदेखि सम्पर्कविहीन, रामेछापमा पनि खोजी सुरु
‘गाउँलेको भनाइअनुसार बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको भन्ने छ,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।