Main
‘घाँटीको उपचार गर्न काठमाडौं आएँ, कमेडियन बनेँ’
म काठमाडौं घाँटीको उपचार गर्न आएको थिएँ । त्यही बेला ‘रेडियो अडियो’ का सञ्चालक दीपेन्द्र खनियासँग भेट भयो । म दमौलीमा छँदा उनले म्यासेज गरेका थिए, ‘काठमाडौं आएको बेला भेट्नुहोला ।’ दमौलीमा रहँदा म विभिन्न कार्यक्रम सञ्चालन गर्थेँ । त्यही क्रममा मैले एउटा कार्यक्रमको लिंक रेडियो अडियोमा पठाएको थिएँ । त्यही कार्यक्रम हेरेपछि दीपेन्द्रले मलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।