Main
शुक्रबार १० हलमा १०० दिन मनाउँदै ‘पूर्णबहादुरको सारंगी’, अहिलेसम्म कति कमायो ?
काठमाडौं । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ले शुक्रबार प्रदर्शनको १०० दिन मनाउँदैछ । मुलुकका १० हलमा फिल्मले सय दिन पुरा गर्ने वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । क्यूएफएक्सको सिटी स्क्वायर र राइजिङ, रञ्जना सिनेप्लेक्स, फ्रेन्ड्स सिनेमाज, शुभकामना सिनेमा, फ्रेन्ड्स सिनेमाज बुटवलसहितका हलमा फिल्मले सय दिन सेलिब्रेसन गर्न लागेको हो । फिल्मले ४२ दिनसम्म औपचारिकरुपमा देशब्यापी…
– यस समाचारको श्रोत : Online Khabar हो ।