Main

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु, दुई दिनपछि भेटियो शव

१९ फागुन, हेटौंडा । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा घाँस काट्न गएकी ४९ वर्षीया महिलाको घर नजिकै भिरबाट लडेर मृत्यु भएको छ । राक्सिराङ–६ कोलडाँडाकी सिता माया गलानको शव दुई दिनपछि भिरमा भेटिएको हो । १७ फागुन बिहान ९ बजे सिता घरबाट घास काट्न भन्दै हिँडेकोमा फर्किएर नआएपछि आज सोमबार दिउस २ बजे घरभन्दा १ किलोमिटर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button