Main
घाइते कुकुरको पीडालाई बुझेनन्, उल्टै कुटीकुटी मारिदिए
हामी जग्गा भाडामा लिएर यहाँ बसोबास गरिरहेका छौँ । म धेरैजसो काममा जान्छु । श्रीमान विदेशमा हुनुहुन्छ । केही दिनअघि म घरमा थिइन। यहाँका मान्छेहरूले कुकुरलाई लखेट्दै–लखेट्दै मेरो घरको दैलोमा ल्याएर जालीले थुनेछन् अनि कुटीकुटी मारेछन् । त्यो कुकुर यहीँ जन्मिएको, हुर्किएको हो। पानी पर्दा हाम्रै घरको पिँढीमा आएर ओत लाग्थ्यो । राति पनि त्यहीँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।