Main
घाटाको बजेट आयो, अर्थतन्त्र सुधार्ने देखिएन : राजेन्द्र पाण्डे
१५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको बजेटले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने बताएका छन् । आकार बढाएर ल्याइए पनि आम्दानीको स्रोत कम भएकाले यो बजेटले अहिलेको अर्थतन्त्रमा सुधार आउन नसक्ने पाण्डेले बताएका हुन् । ‘आम्दानीको स्रोत कम छ । झण्डै–झण्डै ५ खर्ब घाटाको बजेट आयो’,…
– यस समाचारको श्रोत : Online Khabar हो ।