Main
घानाका स्ट्राइकर फिलिप अजा बुटवल लुम्बिनीमा
१३ चैत, काठमाडौं । बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि घानाका स्ट्राइकर टेटे फिलिप अजालाई अनुबन्ध गरेको छ । क्लबले अजालाई छैटौं विदेशी खेलाडीको रुपमा अनबन्ध गर्दै उनको आगमनको औपचारिक घोषणा गरेको हो । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकेल ओजिदीझा तमारा, इंग्लिस डिफेण्डर नाथन माभिला, स्कटिस मिडफिल्डर फ्रांक रोस, जापानका मिडफिल्डर…
– यस समाचारको श्रोत : Online Khabar हो ।