Main
घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य (तस्वीरहरू)
सडक विस्तारका काम भइरहेका कारण यो सडकखण्ड घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । जसले गर्दा सर्वसाधारण यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।