Main
स्वामिकार्तिकमा माओवादीले एकीकृत समाजवादीलाई सघाउने
१३ मंसिर, काठमाडौं । आफनो उम्मेदवारले एमालेको उम्मेदवारलाई समर्थन गरेपछि बाजुराको स्वामिकार्तिक गाउँपालिकामा नेकपा माओवादीले एकीकृत समाजवादीलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवार बनेकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गरेकी छन् । आफ्नो उम्मेदवारले नाम फिर्ता लिएपछि एकीकृत समाजवादीलाई सघाउन सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले पत्राचार गरेका छन् । एकीकृत समाजवादीले जवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।