Main

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

काठमाडौं ।  हामीमध्ये कतिपयको सुत्दा घुर्ने समस्या हुन्छ। परिवारमा कम्तीमा एकजनालाई यो समस्या देखिन्छ। सामान्य रूपमा धेरैले घुर्नुलाई केवल अरूलाई डिस्टर्ब गर्ने बानी ठान्छन्। तर, यो एउटा बानी मात्र नभएर स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या हुन सक्छ । नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. दीपक रेग्मीका अनुसार, घुर्नुलाई हल्का रूपमा लिँदा यो समस्या झनै जटिल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button