Main

घुससहित पक्राउ परेका कपिलवस्तु अदालतका २ कर्मचारी भ्रष्टाचारी ठहर

२९ माघ, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका  जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले २० हजार रुपैंया घुस सहित जिल्ला अदालत कपिलवस्तुका स्रेस्तेदार सन्तोषकुमार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत कपिलवस्तुकै कम्प्युटर अपरेटर विकास पाण्डेयलाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button