Main
यी हुन् संसारका सबैभन्दा स्वस्थ्यकर पाँच खाना, के छ महत्व ?
खानपिन जति स्वास्थ हुन्छ त्यति नै स्वास्थ्य राम्रो हुन्छ । जब स्वास्थ्य राम्रो हुन्छ, जीवन सहज र ऊर्जावान हुन्छ । त्यसैले स्वस्थ खाना खानु निकै जरुरी छ । स्वस्थ खानामा शरीरलाई चाहिने सबै आवश्यक पोषक तत्त्वहरू समावेश हुनुपर्छ । संसारभरका विभिन्न संस्कृति र खानपानका आधारमा स्वास्थ्यकर खानेकुराहरूको छनौट फरक–फरक हुनसक्छ, तर केही खानेकुराहरू यस्ता छन्,…
– यस समाचारको श्रोत : Online Khabar हो ।