Main

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन खुल्यो

२३ पुस, काठमाडौं । ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयरमा आज मंगलबारदेखि आवेदन खुलेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले कुल १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button