Main

ङिमा टासी : सगरमाथाको ‘डेथ जोन’बाट विदेशी आरोहीलाई बचाए, अन्नपूर्ण हिमालमा हराए

सोलुखुम्बुका ङिमा र गेल्जे शेर्पाले सगरमाथाको करिब ८ हजार ४०० मिटर उचाइमा अलपत्र फेला परेका मलेसियन नागरिकलाई बोकेर उद्धार गरेका थिए । त्यतिबेला गेल्जेको बढी र ङिमाको कम चर्चा भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button