Main
चट्याङबाट कसरी मान्छेको मृत्यु हुनसक्छ ?
चट्याङ कहाँ पर्छ, कहिले पर्छ, कसरी पर्छ ? ठ्याक्कै टुंगो हुँदैन । खासगरी मनसुन सुरु हुनै लाग्दा चट्याङ बढी पर्ने गर्छ र त्यसले धेरैको ज्यान लिने गरेको छ । वर्षेनी चट्याङबाट ज्यान गुमाउनेको संख्या कम छैन । यसपाली पनि चट्याङको कारण कतिपय ठाउँमा मान्छेको मृत्यु भएको खबर आइरहेको छ । चट्याङ के हो ? किन…
– यस समाचारको श्रोत : Online Khabar हो ।