Main

चट्याङ लागेर ४५ वर्षीया महिला र बार्दलीबाट लडेर २१ महिने शिशुको मृत्यु

९ चैत, खोटाङ । खोटाङमा बेग्लाबेग्लै घटनामा परेर दुई जनाको मृतयु भएको छ । एक जनाको चट्याङ लागेर मृत्यु भएको हो भने अको २१ महिने शिशु घरको बार्दलीबाट लडेर निधन भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button