Main

चन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने

किमले पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्दै चन्द्र अवतरण फेक रहेको बताएकी थिइन् । उनको स्टार-पावर यति बलियो भयो कि, नासाका प्रमुखले विज्ञप्ति नै जारी गर्दै कार्दासियनको अभिव्यक्तिको खण्डन गर्नुपर्‍यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button