Main
चन्द्रागिरिको जंगलमा ६ घण्टादेखि भीषण आगलागी (तस्वीरहरू)
८ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि पूर्ण रुपमा नियन्त्रणमा भने लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनले भने, ‘नेपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।