Main

रजत विजेता दावा सम्मानित

२९ चैत, काठमाडौं । नेपाल क्योकुसिन कराते (इको) संघले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई बिहीबार नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दावालाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button