Main
चन्द्रागिरिस्थित कपास उद्योगमा आगलागी
१४ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, गोकुल पार्टीस्थित विष्णु देवी कपास उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ। राजु रन्जितकार सञ्चालक रहेको कारखानामा दिउँसो ४ः२० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो। प्रहरीका अनुसार, ४९ जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।