Main

क्योकुशिन कराते विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

२९ माघ, काठमाडौं । आगामी फागुन दोस्रो साता जापानमा हुने चौथो क्योकुशिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्योकुशिन कराते संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई खेलाडी र तीन अफिसियल गरी पाँच सदस्यीय टोली जापान जाने जनाएको हो । संघद्वारा छनोट भएका खेलाडीहरू दावा शेर्पाले कातामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button