Main

सर्वोच्चको व्याख्या- फौजदारी मुद्दामा सफाइ पाएका शिक्षकको तलब र अरु सुविधा नरोक्नू

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठमा भनेको छ, ‘कुनै मुद्दा चली थुनामा रहेको वा फौजदारी अभियोगको कारण निलम्बन भई विद्यालयमा उपस्थित हुन नसकेको शिक्षकका हकमा बिदा स्वीकृत नगराई अनुपस्थित रहेको भनी तलब भत्ता नपाउने वा निजको सेवा अवधि गणना नहुने भन्नु तर्कसम्मत र उल्लिखित कानुनी व्यवस्था अनुकूल समेत हुने देखिएन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button