Main
चलचित्र पत्रकार संघको वार्षिकोत्सव : ७ पत्रकार सम्मानित, श्रीअन्तु घोषणापत्र सार्वजनिक
इलाम । चलचित्र पत्रकार संघले २६ औँ स्थापना दिवसको अवसरमा यहाँको प्रसिद्ध पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ । जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्याउने ७ जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरियो । कार्यक्रमअन्तर्गत पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।