Main
चलचित्र ‘भूठान’को कागजको खोस्टो गीत सार्वजनिक
२३ फागुन, काठमाडौं । हरिवंश आचार्यको चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । परदेशिएर वा घर…
– यस समाचारको श्रोत : Online Khabar हो ।